Breaking News

प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम छैन : अध्यक्ष दाहाल

Banner

धनगढी, मंसिर ८-

भवन उदघाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।

आज कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।

त्यस्तै आफूले भनेको नमान्दा र केही काम नगर्ने कसम खाए पछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद गुमाउनु परेको प्रचण्डले दाबी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>