Breaking News

प्रतिकूल मौसम र कम भिजिबिलिटीकम हुँदा बिहानका उडान प्रभावित

Banner

काठमाडौँ, मंसिर ७-

प्रतिकूल मौसम र कम भिजिबिलिटीकम हुँदा बिहानका उडान प्रभावित भएका छन्।

जाडोको मौसम सुरु भएसँगै बिहानीपख तुवाँलो र प्रदूषणले विमानस्थलमा भिजिबिलिटी कम हुने समस्या भएको हो ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार भिजिबिलिटी कम भएकै कारण तुम्लिङटार, पोखरा र जनकपुर विमानस्थलमा गरी तीन विमानस्थलमा उडान भर्न सकिएको छन् ।

त्यस्तै प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण कतिपय विमानस्थल अझै खुल्न सकेको छैन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>