Breaking News

चितवनका यी ४ महिला : जो क्षेत्र नं. २ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए

Banner

चितवन, मंसिर ७ –
चितवन क्षेत्र नं. २ बाट ४ जना महिला कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाली कांग्रेस १४ औं महाधिवशेन अन्तर्गत सोमबार क्षेत्रीय अधिवेशन भएको थियो ।

जसमा चितवन क्षेत्र नं. २ बाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

निर्वाचित हुने महिलाहरुमा मीना खरेल, विनुरायमाझी पौडेल, गीताकुमारी गुरुङ र निरु कार्की रहेकी छन् ।

यससँग सम्बन्धित थप समाचारका लागि यसअघि प्रकाशित समाचार पढ्नुहोस्, :

कांग्रेस क्षेत्र नं.२ बाट को–को भए महाधिवेशन प्रतिनिधिमा निर्वाचित (नामसहित)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>