चितवन विशेष

गृहमन्त्री खाँणका स्वकीय सचिव चितवनबाट महाधिवेशन प्रतिनिधिमा पराजित

Banner

चितवन,मंसिर ७-

गृहमन्त्री बालकृष्ण खाँणका निजी स्वकीय सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । चितवन क्षेत्र नम्बर २ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिको प्रत्याशी रहेका उनी पराजित भएका हुन् ।

सो क्षेत्रमा खुलाबाट उत्तम जोशी, जितनारायण श्रेष्ठ , टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन , मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ , ईश्वरी लौडारी र प्रकाश अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>