Breaking News
एमाले १० औँ महाधिवेशन : रावलले अध्यक्षमा उम्मेद्वारी दिने
०

काठमाडौँ, मंसिर ५-
यही मंसिर १० गतेदेखि चितवनमा हुने१० औँ महाधिवेशनमा नेकपा एमालेको उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेद्वारी दिने भएका छन्।
उनको निकट स्रोतका अनुसार आज दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले आफ्नो उम्मेद्वारी सार्वजनिक गर्ने भएका छन् ।
एमाले पार्टीभित्रको अन्तरसंघर्षका क्रममा रावल माधव नेपाल समूहमा रहे पनि नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेमै बसेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























