Breaking News
दरबन्दी नै नभएको ठाउँमा लुम्बिनी प्रदेशका डीआईजी आचार्यको सरुवा
०

लुम्बिनी, मंसिर ५-
गृह मन्त्रालयले नेपाल प्रहरीका केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई दबरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको छ।
एसएसपीको मात्र भएको काठमाडौंको लागुऔषध नियन्त्रण ब्युरोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी मुकुन्द आचार्यलाई आज सरुवा गरिएको हो।
यसअघि प्रहरी प्रधान कार्यालय मातहतको प्रबन्ध निर्देशनालय रहेका प्रकाश अधिकारीलाई भने लुम्बिनी प्रदेशको प्रहरी प्रमुख डीआईजी जिम्मेवारीमा पठाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























