Breaking News

आन्दोलनमा बल प्रयोग गरेको भन्दै कानून व्यवसायीले मागे गृहमन्त्रीको राजीनामा

Banner

काठमाडौँ, मंसिर ५-

शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा र गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा मागेका छन् ।

आजको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् ।

सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एशोसिएसनको परिसरमा कोणसभा गर्दै आएका कानून व्यवसायीले आज सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>