Breaking News

जबराको राजीनामा माग, आज पनि सर्वोच्च परिसरमा प्रदर्शन

Banner

काठमाडौं, मंसिर ५-

सर्वोच्च अदालतमा कानून व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै गर्दै आज पनि धर्ना जारी राखेका छन् ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि राजीनामा माग्दै प्रदर्शन गरेको हो ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले धर्नालाई सम्बोधन गर्दै जबराले राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए ।

आन्दोलनअन्तर्गत नेपाल बारले आज देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा बाहेकका बहस पैरवी नगर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>