Breaking News
अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुन बरामद
०

काठमाडौँ, मङ्सिर ३-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएका यात्रुबाट सुन बरामद भएको छ ।
विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाको अनुसार, ‘तरल बनाएर सुन ल्याएको अवसथामा २ किलो सुन बरामद भएको हो।
त्यस्तै थप अनसन्धान भैरहेको एसएसपी बास्तोलाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























