Breaking News
कांग्रेसको १४ औं अधिवेशन, मेयरद्वारा तीन दिन विद्यालय बन्द गर्न पत्र
०

काठमाडौं, मंसिर २-
कांग्रेसको १४ औं अधिवेशन सम्पन्न गर्न विद्यालयको भवन र फर्निचरलगायतका सामाग्री आवश्यक पर्ने भएको अधिवेशनका लागि बैतडी दशरथचन्द नगरपालिकाका चार विद्यालय तीन दिन बिदा गर्न पत्र पठाएको छ।
मेयर नरेन्द्र सिंह थापाले वीरेन्द्र मावि, दशरथचन्द्र मावि, जगदम्बा मावि र दशरथचन्द्र आधारभूत विद्यालयलाई पत्राचार गर्दै मंसिर ५ देखि ७ गतेसम्म विद्यालय बिदा दिन आग्रह गरेका हुन्।
विद्यालयलाई पत्र पठाएर मेयरले त्यो जानकारी कांग्रेस जिल्ला कार्यसमिति बैतडीलाई पनि बोदार्थ दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























