Breaking News
सर्वोच्चमा वकिल र सुरक्षाकर्मीबीच झडप, अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते
०

काठमाडौँ, मङ्सिर २-
सर्वोच्च अदालतमा आज प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलित भएका वकिल र सुरक्षाकर्मीबीच झडप हुँदा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन्।
सर्वोच्च अदालतको भवनतर्फ अघि बढेका कानुन व्यवसायीहरूलाई प्रहरीले रोक्न खोज्दा दुई पक्षबीच झडप भएको हो।
त्यस्तै सर्वोच्च अदालत परिसरको अवस्था अहिले तानवपूर्ण छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























