Breaking News
कानून व्यवसायीहरुमाथि प्रहरीको बल प्रयोग
०

काठमाडौँ, मङ्सिर २-
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गर्दै आन्दोल गर्ने कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ ।
बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले बल प्रयोग गरेको हो ।
त्यस्तै प्रहरीले सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारी लगायतमाथि हातपात गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























