Breaking News

आन्दोलित चार न्यायाधीश इजलासमा फर्किए पछि नियमित सुनुवाइ सुरु

Banner

काठमाडौँ, कात्तिक ३०-

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कात्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुमध्ये ५ जना २२ दिनपछि इजलास फर्किएका छन्।

प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरुको समूहबाट अलग भएका न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा सुनुवाइ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>