Breaking News

जबराको राजीनामा माग, सर्वोच्च परिसरमा आज पनि व्यवसायीको धर्ना

Banner

काठमाडौँ, कात्तिक ३०-

आज पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोके पनि प्रहरीको घेरा तोडदै गेटसम्म पुगेर उनीहरुले प्रदर्शन गरेका छन् ।

कानुन व्यवसायीहरुले जबराको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि प्रदर्शन गर्दै आएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>