Breaking News

सर्वोच्च अदालतको गेटमा विरुद्ध गर्ने २० वकिल पक्राउ

Banner

काठमाडौँ, कात्तिक २९-

सर्वोच्च अदालतको गेटमा आज पनि प्रधानन्यायाधीशको विरुद्ध नेपाल बार एसोसिएसनले आन्दोलन गरेका छन्। अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जना वकिलहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शनमा रमिता हेरिरहेकाहरुलाई समेत नियन्त्रण लिएको बताइएपनि प्रहरीले पक्राउ पर्ने सबै आन्दोलनकारी भएको दाबी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>