Breaking News
सरकारले ग्यास र पेट्रोलको मूल्य बढाएको भन्दै काठमाडौँमा विद्यार्थीले गरे विरोध प्रदर्शन
०

काठमाडौँ, कात्तिक २८-
माधवकुमार नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुसम्वद्ध विद्यार्थीहरुले आज सरकारले ग्यास र पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दौ सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्।
पछिल्लो पटक आयल निगमले घाटा चुलिएको भन्दै साता बिराउँदै पेट्रोलियमको मूल्य बढाएपछि गठबन्धन सरकारको आलोचना भइरहेको हो।
उक्त विरोध प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामा पनि सहभागीता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























