Breaking News

प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश

Banner

काठमाडौँ, कात्तिक २८-

एक नम्बर गेटको प्रयोग गर्दै कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।

जबराले प्रयोग गरेको एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको थियो । त्यस्तै कानून व्यवसायीहरू भने अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>