Breaking News

चितवनका ३ निर्वाचन क्षेत्रबाट २८ एमाले महाधिवेशन प्रतिनिधि चयन (सूचीसहित)

Banner

चितवन,कात्तिक २८-

नेकपा एमालेको दशौ महाधिवेशन मा चितवनबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । प्रतिनिधि छनोटका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज काँशिनाथ अधिकारीको संयोजकत्वमा चारजना केन्द्रिय सदस्य रहेको कार्यदल बनाइएको थियो ।

कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले चितवनले जनाएको छ । राती अवेरसम्म छलफल गरेर प्रतिनिधि टुंगो लगाइएको नेताहरुले बताएका छन । २८ जना प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएका थिए ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १

खुलातर्फ
जेएन थपलिया
दावा लामा
झगरु चौधरी
प्रकाश खनाल (शैलेस)
नारायण वन
यादव पाठक
कमल पाठक

महिला
प्रभा वराल
सुनिमाया चोपाङ
विमला दवाडी

प्रतिनिधि सभा क्षेत्र नम्बर २ खुला

कृष्णभक्त पोखरेल
विजय सुवेदी
बाबुराम खरेल
टिका रिजाल
तेजेन्द्र बहादुर खड्का
पुरुषोत्तम न्यौपाने

महिला

सुर्यवदना हमाल
शान्ती अधिकारी
माया सिलवाल

प्रतिनिधि सभा क्षेत्र नम्बर ३ खुला

हरिप्रसाद सापकोटा
रामप्रसाद न्यौपाने
कृष्ण प्रसाद भुर्तेल
विष्णुहरी तिमिल्सेना
प्रकाश ढुंगाना
पार्वती रावल
सरस्वती विष्ट

दलिततर्फ
शिव कुमारी गोतामे
श्यामलाल विक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>