Breaking News

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

Banner

काठमाडौँ, कात्तिक २७-

केन्द्रीय कमिटीले पूर्णता पाएपछि नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सानेपामा बस्दैछ । त्यस्तै आजको बैठक भने पार्टी गठनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक हो ।

बैठकमा संगठन निर्माण, राष्ट्रिय राजनीति र भावी कार्यदिशाबारे छलफल हुने प्रवक्ता जगनाथ खतिवडाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>