Breaking News

एमालेले महाधिवेशनका लागि आज सर्वसम्मतीबाट १३७ जना प्रतिनिधि छान्यो

Banner

काठमाडौ, कात्तिक २७-

नेकपा एमालेले आज (शनिबार) देशभरबाट मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने आफ्नो १०औं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि प्रतिनिधि छनोट गरिरहेको छ ।

एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार महाधिवेशनमा छानिएका प्रतिनिधि : 

सल्यानबाट

खुला : गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी र तिलक मल्ल।

महिला : पुष्पा कुमारी बोहोरा र सञ्चिताकुमारी ओली बीसी।

दलित : जनक विक।

जम्मा : ८ जना।

रोल्पाबाट

खुला : कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्तकुमार ओली।

महिला : जुनमाया बुढा र इश्वरी जीएम।

दलित : रिमा नेपाली।

जम्मा : ७ जना।

बागलुङबाट

खुला : इन्द्रलाल सापकोटा, सूर्यप्रसाद पाठक, जनकराज पौडेल, हीराबहादुर केसी, मोहननलाल शर्मा, सञ्जय शेरचन सुनिल र तुल्सी अर्याल।

महिला : सावित्रा राना, गीता शर्मा र यमुना राना।

दलित : देवकुमार नेपाली र धनबहादुर परियार।

जम्मा :१२ जना।

मकवानपुरबाट

खुला : कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, बद्रीप्रसाद लम्साल, दिलबहादुर घिसिङ फुर्वा, कमल विष्ट, फुर्वा दोर्जे लामा, सुवासचन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, लालबहादुर थापा, हिदम लामा र विष्णुप्रसाद ढकाल।

महिला : जुनेलीमाया श्रेष्ठ, सीता विष्ट, बरिना बल तामाङ र सुमित्रा काफ्ले।

दलित : नारायण गजमेर।

जम्मा : १७ जना।

दोलखाबाट

खुला : ईश्वरचन्द्र पोखरेल, भरत दुलाल, डबल पाण्डे, हर्क पाख्रिन, कृष्ण भुजेल,नरबहादुर श्रेष्ठ, बालकृष्ण शिवाकोटी, भरत केसी, जीवसराज खड्का, मित्र जिरेल, हेमन्त चौलागाईं, धनबहादुर तामाङ, ठूला थामी र शुभ शेर्पा।

महिला : शान्ति पाख्रिन, कालिका पाठक, कमला बस्नेत, उर्मिला थामी, गायत्री आचार्य, गोमा केसी र शान्तिकुमारी तामाङ।

दलित : सुन्दर लामीछाने र टेक घतानी।

जम्मा : २३ जना।

म्याग्दीबाट

खुला : हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देवेन्द्र केसी, बालकृष्ण सुवेदी र देवबहादुर घले।

महिला : नरदेवी पुन र थमसरा पुन।

दलित : पुष्कर विक र खरमाया बिटालु।

जम्मा : ९ जना।

अर्घाखाँचीबाट

खुला : चेतनारायण आचार्य, रामजीप्रसाद घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोजबहादुर रायमाझी, काशीराम आचार्य र खगीश्वर पन्थी।

महिला : जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र विष्णुमाया आचार्य।

दलित : भोजबहादुर गन्धर्व, लीलबहादुर विक र शिवकला विक।

जम्मा: १६ जना।

गण्डकी प्रदेश कमिटीबाट

खुला : सोभियत ढकाल, माधव बाँस्तोला र लीला राना।

महिला : पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठ।

जम्मा : ५ जना।

कपिलवस्तुबाट

खुला : विष्णु पन्थी, झविलाल पोख्रेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी,बाबुराम खनाल।

महिला : शान्ति पाण्डे, प्रभा पौडेल र लक्ष्मी बुढाथोकी न्यौपाने।
दलित : शान्तिदेवी चमार।

जम्मा : १३ जना

कास्कीबाट

खुला : दामोदर वैरागी, कृष्ण थापा, रश्मी आचार्य, आरपी खनाल, तेजनारायण अधिकारी, युवराज पौडेल, भेषराज बराल, राजीव पहारी, पुण्यप्रसाद पौडेल, दीपक पौडेल, विष्णुबहादुर केसी, जगन्नाथ बाँस्तोला, पुष्पज्योति ढुङाना, विजय सुवेदी, नवराज ओझा, शंकरनाथ पौड्याल, वेदबहादुर गुरुङ श्याम, दिलीप न्यौपाने, नारायणी भट्टराई, बैनबहादुर क्षेत्री र गंगा कुँवर।

महिला : विद्या भट्टराई अधिकारी, प्रभा कोइराला, मञ्जु गुरुङ, शोभा,बराल पहारी, सुशीला पराजुली र सन्तुदेवी सुवेदी।

जम्मा : २७ जना।

दलित बाँकी।, क्षेत्र नं ३ बाँकी।

त्यस्तै एमालेका केन्द्रीका उपप्रमुख थापाका अनुसार ९ जिल्ला र एउटा प्रदेश कमिटीबाट गरेर अहिलेसम्म सर्वसम्मतिले १३७ जना महाधिवेशन प्रतिनिधि छानिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>