Breaking News

सर्वोच्चमा प्रहरी प्रमुख एसएसपी सिहित चार तहमै सुरक्षा घेरा

Banner

काठमाडौँ, कात्तिक २६-

सर्वोच्च अदालत परिसर भित्र र बाहिर कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको विरुद्धे आन्दोलन गरेको बेला चार तहको सुरक्षा घेरामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन चार तहको सुरक्षा घेरा बनाइएको हो ।यसअघि एसपीको नेतृत्वमा सर्वोच्च अदालतमा प्रहरी परिचालन हुने गरेकामा आज काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंह नै फिल्डमा खटिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>