Breaking News

सर्वोच्च अदालतको मूल गेटमै वकिलहरूको धर्ना

Banner

काठमाडौँ, कात्तिक २६-

सर्वोच्च अदालतको सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनले शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना दिने भएको छ।

नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीहरू अदालतको मूल गेटमा बिहान १० बजेदेखि नै धर्ना बसिरहेकोले प्रधानन्यायाधीश जबरा १२ बजेतिर मात्र अदालत आउने तयारीमा रहेको स्रोतले जनाएको छ।

मूल गेटबाट उनी कार्यकक्षमा जाने सम्भावना नरहेकाले अर्कै गेटबाट उनलाई लाने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>