Breaking News
पाँच दलीय समन्वय समिति राष्ट्रिय सभा निर्वाचनसम्म मात्रैः प्रधानमन्त्री देउवा
०
काठमाडौं,कार्तिक २५-
प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय समन्वय समिति राष्ट्रियसभा निर्वाचनसम्मका लागि मात्रै भएको बताएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार आफूनिकट नेपाली कांग्रेसका पदाधिकारीको बैठकमा उनले समन्वय समिति राष्ट्रियसभा निर्वाचनसम्मका लागि मात्रै भएको बताएका हुन्।
पदाधिकारीले सरकार सञ्चालनका लागि गठित समन्वय समिति प्रति आपत्ति जनाएपछि प्रधानमन्त्री देउवाले जवाफमा यस्तो बताएको बैठकमा सहभागी एक नेताको सचिवालयले जनाएको छ। उक्त स्रोतका अनुसार समन्वय समिति गठनप्रति उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री डा. प्रकाशशरण महतले आपत्ति जनाएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























