Breaking News

सरुवा भएको दरबन्दीबाटै तलब खाने गरी ९५ जना डीएसपीको सरुवा

Banner

काठमाडौँ, कात्तिक २५-

९५ जना नायव उपरीक्षक (डीएसपी)हरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।

कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो ।

त्यस्तै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ०७८ कात्तिक २५ गतेको निर्णयअनुसार ०७८ को मंसिर महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>