Breaking News
सर्वोच्च अदालतमा प्रहरी र वकिलबीच धकेलाधकेल
०

काठमाडौं, कात्तिक २५-
कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरभित्र माइक राखेर प्रदर्शन गर्नखोजदा प्रहरीले हस्तक्षेप गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले आफ्नो अडान कायम राखे । उनीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनाइ राखे । त्यसपछि प्रहरीले बल प्रयोग गरेपछि प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।
।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























