Breaking News

महाधिवेशनका लागि छिमेकी देशसहित विभिन्न देशका राजनीतिक दललाई पठायो नेकपा एमाले निम्तो

Banner

काठमाडौँ, कात्तिक २४-

छिमेकी देशसहित विभिन्न देशका ६२ वटा राजनीतिक दलहरूलाई नेकपा एमालेले महाधिवेशनका लागि निम्तो पठाएको छ ।

एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार चितवनमा यँही मङ्सिर १० देखि १२ गतेसम्म हुने १० औँ राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा भारत चीन लगायत विभिन्न देशका ६२ वटा राजनीतिक दललाई निम्तो पठाइएको हो ।

उनले भने ‘छिमेकी मुलुकसहित ६२ वटा राजनीतिक दलका विशिष्ट अतिथिहरूलाई निम्तो पठाएका छौ’, र निम्तो स्वीकारेर कनफरमेसन कतिको आउँछ त्यसपछि मात्रै कुन कुन देशबाट अतिथिहरू आउनुहुन्छ भन्ने टुङ्गो लाग्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>