Breaking News
न्यायापालिका बचाउ भन्दै जबराको पक्षमा प्रदर्शन गर्न खोज्नेहरू पक्राउ
०
काठमाडौँ, कात्तिक २३-
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा न्यायापालिका बचाउ भन्दै प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रधानन्यायाधीशको पक्षमा तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेदै नारा लगाएका थिए ।
वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























