Breaking News

वागमतीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

Banner

मकवानपुर, कात्तिक २२-

प्रदेशसभामा वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् ।
उनले विश्वासको मत दिएर हौसला प्रदान गर्नुहुन्छ भन्ने अपेक्षाका साथ प्रदेशका सबै दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र जनता समाजवादी पार्टीलाई आग्रह गरेका हुन ।

त्यस्तै मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्ने र वागमती प्रदेशको प्रगति र विकासको कामलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>