Breaking News

न्यायाधीशहरु छलफलमा, चुडाल बसे इजलासमा

Banner

काठमाडौं, कात्तिक २२ –

सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमै रहेका बेला न्यायाधीश कुमार चुडालले मुद्दा सुनुवाइ गरेका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेर पुगेका अरु न्यायाधीश छलफलमा रहेका थिए ।

चुडालले न्यायाधीश छलफलमा रहेका कारण इजलासमा नबसेको बेला एक बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेका थिए ।

त्यस्तै रुकुम पूर्वको जिल्ला अदालतले गरेको एक आदेशविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा चुडालको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>