Breaking News

चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना,अध्यक्ष ओलीले गरे उद्घाटन

Banner

चितवन, कार्तिक १५-

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना गरिएको छ । सम्पर्क कार्यालयको आज सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । भरतपुरस्थित एमाले पार्टी जिल्ला कार्यालय चितवनमा महाधिवेशनको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

एमालेका महाधिवेशन चितवनमा हुँदैछ । मंसिर १०, ११ र १२ गते महाधिवेशन हुँदैछ । उद्घाटन सत्र नारायणी नदी किनारमा हुने छ भने बन्दसत्र सौराहमा हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>