Breaking News
एमाले अध्यक्ष ओलीद्वारा चितवनको दासढुङ्गामा मदन-आश्रितको शालिकमा माल्यार्पण
०

चितवन, कार्तिक १५ –
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गरेका छन् ।
आज सोमबार नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने दासढुंगामा अवस्थित मदनआश्रित पार्कको अवलोकन गर्दै अध्यक्ष ओलीले शालिकमा माल्यार्पण गरेका हुन् ।
ओली आज सोमबार जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























