Breaking News

थप ४०८ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

Banner

काठमाडौँ, कात्तिक १४-
नेपालमा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ५,७३१ जनाको पीसीआर परीक्षणमा गर्दा ३७६ जना र २,१६८ जनाको एन्टिजेन परीक्षणमा गर्दा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बतायो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>