Breaking News

विदेश जान राहदानी विभागमा पासपोर्ट बनाउनेको भिड

Banner

काठमाडौँ, कात्तिक १४-
विदेश जाने प्रयोजनका लागि आज राहदानी (पासपोर्ट) बनाउनेहरुको काठमाडौंमा भिड लागेको छ । राहदानी बनाउन आउन युवा–युवतीेहरुको लाइन विभाग अगाडिको उत्तर ढोकासम्म पुगेर घुमेको हो ।

बिहान चार बजेदेखि छिटो पालो पाइने आशाममा बसेको एकजना सेवाग्राहीहरु बसेका छन् । पासपोर्ट बनाउन आएका धेरैजसोले लाइनमा बसुन्जेल शौच जान समेत नएको गुनासो गरेका थिए ।

अमेरिकी डिभी चिट्ठा खुलेदेखि पासपोर्ट बनाउन आवेदन दिनेहरुको संख्या बढेको राहदानी विभागका कर्मचारीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>