चितवन विशेष

एमाले रत्ननगर नगरपालिकाको अध्यक्षमा इश्वरी अर्याल

Banner

चितवन,कार्तिक १०-

नेकपा (एमाले) रत्ननगर नगर कमिटीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन हुनुभएको छ । आज सम्पन्न अधिवेशनले अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा पुष्पराज जोशी,सचिवमा शिवराज सुवेदी,सहसचिवमा सागर मिश्र र अरुणा कट्टेल विक चयन हुनुभएको छ । अधिवेशनले ७६ सदस्सीय नयाँ कमिटी चयन गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>