Breaking News
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म देशभर आन्दोलन गर्ने नेपाल बारको निर्णय
०

काठमाडौं,कार्तिक ९-
नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्ने भएको छ। देशभरका बार इकाई मार्फत आन्दोलन घोषणा गर्ने बारको मंगलबार साँझ सम्पन्न बैठकले निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।
कात्तिक ५ गतेदेखि सुरु भएको बारको बैठकले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन समेत आग्रह गरेको छ। प्रधानन्यायाधीश राणा एकपछि अर्को विवादमा तानिएको र विवादका कारण न्यायपालिकाको प्रतिष्ठा र गरिमामा आँच आएको बारको निस्कर्ष छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























