Breaking News

एमाले खैरहनी नगरपालिकाको अध्यक्षमा पुर्णबहादुर डल्लाकोटी

Banner

चितवन,कार्तिक ९-

नेकपा (एमाले) खैरहनी नगर कमिटीको अध्यक्षमा पूर्णबहादुर डल्लाकोटी चयन भएका छन । आज सम्पन्न प्रथम नगर अधिबेसनबाट डल्लाकोटी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । कमिटीको उपाध्यक्षमा छत्रराज सुवेदी र सचिवमा गोपाल परियार चयन भएको एमाले नेता जेएन थपलियाले जानकारी दिए । ५७ सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>