Breaking News

सडकमा आएर माग्दैमा राजीनामा नदिने : प्रधानन्यायाधीश जबरा

Banner

काठमाडौँ, कात्तिक ९-
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा आएर माग्दैमा राजीनामा नदिने बताएका छन् ।

प्रधानन्यायाधीशै जबराले सबैले दिने हो भने सोच्न सकिन्छ, तर सडकमा आएर कसैले माग गर्दैमा राजीनामा नदिने जवाफ दिएका छन् ।

त्यस्ते उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>