चितवन विशेष

एमाले भरतपुर-२ को अध्यक्षमा लक्ष्मण सुवेदी सर्बसम्मत

Banner

चितवन,कार्तिक ६-

नेकपा एमाले भरतपुर २ को वडाध्यक्षमा लक्ष्मण सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा बेलपत्र मास्के,सचिवमा विकासमान श्रेष्ठ,उपसचिवमा भेषनाथ चौलागाई र खिमानन्द पौडेल चयन हुनुभएको छ । अधिवेशनबाट ५१ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>