चितवन विशेष
एमाले रत्ननगर-६ को अध्यक्षमा रामचन्द्र सापकोटा सर्वसम्मत
०
चितवन,कार्तिक ६-
नेकपा (एमाले) रत्ननगर नगरपालिका वडा नम्वर ६ को वडाध्यक्षमा रामचन्द्र सापकोटा सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनबाट सापकोटाको अध्यक्षतामा नयाँ कमिटी चयन गरिएको हो ।
नेकपा (एमाले) को आज देशभर एकसाथ वडा अधिवेशन भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सबै वडा अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>