चितवन विशेष

एमाले भरतपुर-१० को अध्यक्षमा नहेन्द्र खड्का सर्वसम्मत

Banner

चितवन,कार्तिक ६-

नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नम्वर १० को वडाध्यक्षमा नहेन्द्र खड्का सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनबाट खड्काको अध्यक्षतामा ५१ सदस्सीय नयाँ कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा चन्द्र लामा,सचिवमा बद्री प्रसाद खनाल,उपसचिवमा बिज्ञान पौडेल रहनुभएको छ । नेकपा (एमाले) को आज देशभर एकसाथ वडा अधिवेशन भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सबै वडा अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>