चितवन विशेष

नेकपा एमाले भरतपुर-१ को अध्यक्षमा शुक्र कुमार श्रेष्ठ सर्वसम्मत

Banner

चितवन,कार्तिक ६-

नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नम्वर १ को वडाध्यक्षमा शुक्र कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । आज सम्पन्न वडा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ५१ सदस्सीय नयाँ कमिटी चयन गरिएको हो ।

नेकपा (एमाले) को आज देशभर एकसाथ वडा अधिवेशन भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यामबाट सबै वडा अधिवेशनको एकसाथ उद्घाटन गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>