चितवन विशेष

एमाले चितवनको जिल्ला कमिटी बैठक आज,अधिवेशनको तयारीबारे छलफल हुने

Banner

चितवन,कार्तिक ४-

नेकपा (एमाले) चितवनको जिल्ला सम्मेलन आयोजक कमिटीको बैठक आज बस्दै छ । तारापुञ्ज रिसोर्ट भरतपुर ७ मा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

एमाले जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार बैठकमा वडा, पालिका र जिल्ला अधिवेशनको तयारीबारे छलफल हुनेछ । एमालेको कात्तिक ६ गते वडा अधिवेशन, कात्तिक ९ गते पालिका अधिवेशन हुँदैछ । चितवनका पार्टीको केन्द्रिय महाधिवेशन गर्ने समेत तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>