Breaking News
१० मिनेटको अन्तरालमा सिन्धुपाल्चोकमा गयो दुई भूकम्प
०
काठमाडौं, कार्तिक १-
१० मिनेटको अन्तरालमा सिन्धुपाल्चोकमा दुई पटक भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज (सोमबार) सिन्धुपाल्चोकको फाङफुङ केन्द्र भएर १० मिनेटको फरकमा दुई पटक भूकम्पक गएको हो ।
आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ म्याग्निच्युडको दुई भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तै यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























