Breaking News
भोलि ९ बजेदेखि ३ बजेसम्म चितवनका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने
०

चितवन, असोज २२ –
चितवनका विभिन्न क्षेत्रमा भोलि ९ बजेदेखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
विस्तारको क्रममा रहेको पुल्चोक–गोन्द्राङ्ग सडकमा पोल सार्ने काम गर्नका लागि विद्युत अवरुद्ध गर्न लागिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज शुक्रबार एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
३३ केभी चनौली र ३३ केभी पर्सा सटडाउन हुने केन्द्रले जनाएको छ । जसले गर्दा पूर्वि चितवन र पश्चिम चितवनका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























