Breaking News

काठमाडौं महानगरपालिकामा देउवा पक्षलाई धक्का,पौडेल पक्षका निलकाजीको प्यानल बिजयी

Banner

काठमाडौं,असोज १७-

नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका अधिवेशनबाट संस्थापन इतर पक्षका निलकाजी शाक्यको टिम नै बिजयी भएको छ । आइतबार भएको निर्वाचनमा रामचन्द्र पौडेल पक्षका र प्रकाशमान सिंहको समर्थनप्राप्त रहेका निलकाजी शाक्य सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका प्रगतिमान रन्जितले आधा भन्दा कम मत प्राप्त गरेका छन् ।

त्यस्तै उपसभापतिमा पनि शाक्य प्यानलकै सुशीला ढकाल, सचिवमा सुशन वैद्य र सहसचिवमा विमला लामिछाने निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>