Breaking News
बेदुराम भुसाल एकीकृत समाजवादीको महासचिव बने
०

काठमाडैँ , असोज ७-
नेकपा (एकीकृत समाजवादी)को महासचिव बेदुराम भुसाल भएका छन् ।
भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको छ । त्यस्तै महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतको दावी थियो ।
मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























