Breaking News

लोक सेवाको नतिजा प्रकाशन गर्न ढिलाइ भएको भन्दै परीक्षार्थीद्वारा विरोध प्रदर्शन

Banner

काठमाडौँ, असोज ४-
लोक सेवा आयोगले पदपूर्तिका लागि लिएको सबै चरणको परीक्षा भदौ ८ गते सकिए पनि लोक सेवा आयोगले नतिजा प्रकाशन गर्न ढिलाइ गरेको विरोधमा परीक्षार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

 

 

नतिजाको प्रतीक्षामा रहेकाहरुले ‘परीक्षा लिन सक्ने, नतिजा दिन नसक्ने रु’ ‘लोक सेवामाथि विश्वास गर्ने दिन सकिएको हो रु’ ‘बन्द खामभित्रको हाम्रो भविष्य खुला गर’ लगायतका नारा लगाएर परीक्षार्थीहरुले काठमाडौंको अनामनगरस्थित लोक सेवा आयोगको कार्यालय अगाडि र माइतीघरमा प्रदर्शन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>