Breaking News
दसैँका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने
०

काठमाडौं,असोज १-
असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइने भएको छ । दसैँका लागि काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउन लागिएको हो ।
यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ असोज १० गतेदेखि खुलाउने निर्णय गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























