Breaking News
२२ दलीय गठबन्धनले गरे एमसीसीविरुद्ध काठमाडौंमा प्रदर्शन
०

काठमाडौं, भदौ २३-
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले एमसीसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
उनीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर(पकड बन्द गर लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनमा गठबन्धनको तर्फबाट सीपी गजुरेल, नेकपा (माले)का अध्यक्ष सीपी मैनाली लगायत सहभागी थिए । उक्त प्रदर्शन काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म एमसीसी सम्झौता खारेजीको माग गर्दै गठबन्धनले विरोध प्रदर्शन गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























