चितवन विशेष
नेपाली काँग्रेस भरतपुर-११ को अध्यक्षमा अम्बर लामा सर्वसम्मत निर्वाचित
०

चितवन,भदौं २१-
नेपाली काँग्रेस भरतपुर ११ को अध्यक्षमा अम्बर बहादुर लामा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज आज सम्पन्न वडा अधिवेशनले लामाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मनहरी आचार्य र विष्णु प्रसाद न्यौपाने सचिवमा कुल प्रसाद कंडेल र दिवन्तराज पन्त, सहसचिवमा ज्ञानेन्द्रजंग थापा र शिवजी रानाभाट निर्वाचित हुनुभएको छ । अधिवेशनले ३० जना वडा सदस्य समेत चयन गरेको छ । अधिवेशनबाट ६५ जना क्षेत्रिय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























